बागलुङकाे झोलुङ्गे पुल हेर्नेकाे भिडसँगै कोरानाको जोखिम (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बागलुङकाे झोलुङ्गे पुल हेर्नेकाे भिडसँगै कोरानाको जोखिम (भिडियाेसहित)

बागलुङ । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल सञ्चालनमा आएपछि पुल हेर्ने र तर्नेको भिड लागेको छ ।

भिड बढे सँगै कोराना संक्रमणको जोखिम पनि बढेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);