बिश्वकै सबैभन्दा लामो दाबी गरिएको झोलुङ्गे पुलप्रतिको आकर्षण बढ्दै (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिश्वकै सबैभन्दा लामो दाबी गरिएको झोलुङ्गे पुलप्रतिको आकर्षण बढ्दै (भिडियोसहित)

बागलुङ, २२ फागुन । पर्यटकलाई आकर्षित गर्न नयाँनयाँ पर्यटन गन्तव्य बनिरहेको अवस्थामा बागलुङ जिल्लामा बिश्व कै सबैभन्दा लामो दाबी गरिएको झोलुङ्गे पुल बनेको छ ।

गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङमा बिश्व कै लामो दाबी गरिएको झोलुङ्गे पुल पनि पर्यटकीय गन्तव्य बन्न थालेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);