रुकुम पूर्वको विभिन्न ठाउँमा ११ वटा झोलुङ्गे पुल निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रुकुम पूर्वको विभिन्न ठाउँमा ११ वटा झोलुङ्गे पुल निर्माण

रुकुम, १४ असार । रुकुम पूर्वको विभिन्न ठाउँमा ११ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्ला समन्वय समिति रुकुम पूर्वले यो बर्ष ११ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको र आगामी बर्ष १४ वटा निर्माण गरिने जनाएको छ ।

पुल बनेसँगै काठे पुलबाट जोखिम मोलेर आवत–जावत गरिरहेका स्थानीयलाई सहज भएको छ ।  सेवा प्रतिष्ठान नेपालको प्राविधिक सहयोग तथा सरकारको क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत ११ वटा पुल बनाइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);