कपिलवस्तुमा भौतिक दूरी कायम गर्दै बकर इद मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कपिलवस्तुमा भौतिक दूरी कायम गर्दै बकर इद मनाइयो

kapilvastu 1

कपिलवस्तु, १७ साउन । मुस्लिमहरुको दोश्रो ठूलो पर्व बकर इद कपिलवस्तुका मुस्लिम समुदायले पनि भौतिक दूरी कायम गर्दै मनाएका छन् । कपिलवस्तुका मुस्लिम समुदायले ईद उल अजहा बकर इद खुशी साटसाट गरी मनाएका हुन् ।

बकर इदका बेला सामुहिक रुपमा इदगाह नमाज पढ्ने प्रचलन रहेको छ । तर, यस वर्ष कोरोना भाईरसका कारण शनिबार आ–आफ्नो घर मै नमाज पढने गरिएको छ ।

अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बकर ईद मुस्लिम समुदायले शनिबारदेखि ३ दिन सम्म मनाउने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);