Mountain Television
Sat, 20 Oct 2018

माउन्टेन टेलिभिजनका संबाददाता पुष्कर भट्ट माथी हातपात

काठमाडौं, २४ असोज । माउन्टेन टेलिभिजनका कञ्चनपुर संबाददाता पुष्कर भट्ट माथी हातपात भएको छ । भट्ट माथी खोका छाप्रा तथा उद्दार समितिका अध्यक्ष देबल सिंह बिष्ट र महेश सिंह बिष्टद्दारा हातपात भएको थियो । महेन्द्रनगर नगरपालीकाको नगर क्षेत्रभित्र अबैध रुपमा निर्माण भईरहेको भवनको बारेमा समाचार संकलन गर्दा दुब्र्यबार भएको भट्टको भनाई छ ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...