Mountain Television
Thu, 19 Jul 2018

दुर्गम जाँदै बैंक

काठमाडौं, २९ असार । मुलुकको पुनसंरचना स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्नुपर्ने सरकारको नीति अनुसार मकवानपुरका दुर्गम स्थानमा बैंक शाखा विस्तार हुन थालेका छन ।

मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाको केन्द्र रहेको कालिकाटारमा विहीबार सानिमा बैंकको शाखा स्थापना गरिएको छ । बैंकले वित्तीय कारोवार विहीबारदेखि नै सुरु गरेको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

By:

6 days ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!