शुक्रबार सुनको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

शुक्रबार सुनको मूल्य स्थिर

today gold rate in enepal

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैँया कायम गरिएको छ । बिहिबार पनि सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य आज ५ रुपैँयाले बढेकाे छ । बिहिबार एक हजार २ सय ९५ मा कारोबार भईरहेको चाँदी आज एक हजार ३ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);