सुनको मूल्यमा गिरावट, प्रतितोला कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

today gold rate in enepal

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ४ सय रुपैयाँले गिरावट आएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनकाे मूल्य ४ सय रुपैयाँले घटेर ९३ हजार ८ सयमा कारोबार भएको छ ।  यसअघि बिहिबार सुनकाे मूल्य ९३ हजार ८ सयमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको मूल्य नेपाली बजारमा आज पनि स्थिर रहेकाे छ । चाँदीको मूल्यमा एक हजार ३ सय ५० मा कारोबार भएको छ । यसअघि बिहिबार पनि चाँदी प्रतितोला एक हजार ३ सय ५० मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);