सुनकाे मूल्य ३०० रुपैयाँले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनकाे मूल्य ३०० रुपैयाँले बढ्याे

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ३०० रुपैयाँले  बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजारमा ५ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि साेमबार सुनकाे मूल्य ९४ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ । यसअघि साेमबार चाँदी प्रतितोला एक हजार ३ सय ६० मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);