१५ सयले घट्याे सुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

१५ सयले घट्याे सुन

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य १५ सय रुपैयाँले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजारमा ४०० सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार सुनकाे मूल्य ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने आज ३५ रुपैँयाले घटेर प्रतितोला एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार चाँदी प्रतितोला एक हजार ३ सय ७५ मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);