सुनको मूल्य ४०० रुपैयाँले बढयाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुनको मूल्य ४०० रुपैयाँले बढयाे

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजारमा ९ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार सुनकाे मूल्य ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने आज १५ रुपैँयाले बढेर प्रतितोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ६० मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);