आज पनि सुनकाे मूल्यमा वृद्धि, प्रतितोला कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज पनि सुनकाे मूल्यमा वृद्धि, प्रतितोला कति ?

काठमाडौं । साेमबार नेपाली बजारमा सुनकाे मूल्य २०० रुपैयाँले  बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजारमा २ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार सुनकाे मूल्य ९४ हजार कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी प्रतितोला एक हजार ३ सय ५५ मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);