प्रदेश २ सरकारले जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्न सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनकपुरधाम । प्रदेश २ सरकारले जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कहाँ सिफारिस गरेको छ ।

सोमबार मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख कहाँ सिफारिस गर्ने निर्णय गरेको हो ।

चालू पाँचौ अधिवेशन अन्त्यगरी बजेट अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुख राजेश झा समक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । प्रदेश प्रमुख झाले बजेट अधिवेशनका लागि सिफारिश गरेपछि प्रदेश सभामार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);