बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

हेटौँडा । बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसलगत्तै प्रदेश प्रमुख शर्माले संविधानको धारा १८३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेबाट आठौं अधिवेशन अन्त्य गरेका हुन् ।

चालु आठौं अधिवेशन जेठ १६ गतेबाट सुरु भएको थियो । आठौं अधिवेशनमा बागमती प्रदेश सभाको २३ वटा बैठक बसेको छ । यही अधिवेशनमा प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पनि पारित गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);