सुनको मूल्य स्थिर, चाँदीकाे मूल्यमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुनको मूल्य स्थिर, चाँदीकाे मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोलाको ९१ हजार ६ सय रुपैँयामा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य भने आज ५ रुपैँयाले घटेर प्रतितोला एक हजार ३ सय ३० रुपैँयामा निर्धारण गरिएको छ । महासंघका अनुसार बिहिबार एक हजार ३ सय ३५ रुपैँयामा चाँदीकाे कारोबार भएकाे थियाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);