सुन र चाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सुन र चाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

gold and silver

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा चार सय रुपैँयाले गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य चार सय रुपैँयाले घटेर प्रतितोलाको ९१ हजार ६ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि बुधबार सुन प्रतितोलाको ९२ हजारमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने आज १० रुपैँयाले घटेर प्रतितोला एक हजार ३ सय ३५ रुपैँयामा निर्धारण गरिएको छ । महासंघका अनुसार बुधबार एक हजार ३ सय ४५ रुपैँयामा चाँदीकाे कारोबार भएकाे थियाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);