सुनको मूल्यमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । आइतबार सुनको मूल्य सामान्य घटेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ४ सय रुपैँयाले घटेर ९१ हजार ३ सय निर्धारण गरिएको छ ।

यस अघि शुक्रबार सुन प्रतितोलाको ९१ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि १० रुपैँयाले घटेकाे छ । चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय १० निर्धारण गरिएको छ ।

शुक्रबार चाँदी एक हजार ३ सय २० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);