सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ?

काठमाडौं । बिहीबार सुनको मूल्य ८ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य प्रतितोला ९० हजार ८ रुपैँया कायम गरिएको छ । बुधबार सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो ।

यस्तै, चाँदीकाे मूल्यमा पनि २० रुपैँयाले बढेकाे छ । आज चाँदी एक हजार ३ सय १० मा कारोबार भईरहेको महासंघले जनाएको छ । बुधबार चाँदी एक हजार २ सय ९० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);