शुक्रबार सुनको मूल्य ५ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

शुक्रबार सुनको मूल्य ५ सयले बढ्याे

gold shop

काठमाडौं । शुक्रबार सुनको मूल्य ५ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ३ रुपैँया कायम गरिएको छ । बिहिबार सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदीकाे मूल्यमा स्थिर रहेकाे छ । आज पनि चाँदी एक हजार ३ सय १० मा कारोबार भईरहेको महासंघले जनाएको छ । बिहिबार पनि चाँदी एक हजार ३ सय १० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);