सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैँयाले बढेको छ । सुनको मूल्य ६ सयले बढ्दा चाँदीको मूल्य पनि ३५ रुपैँयाले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोलाको ९१ हजार ५ सय रुपैँयामा कारोबार भईरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोलाको ९० हजार ९ सय सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार १ सय ९५ मा कारोबार कारोबार भएको चाँदी आइतबार १ हजार २ सय ३० मा कारोबार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);