शुक्रबार सुनको मूल्य एक सयले बढ्यो, चाँदीको घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

शुक्रबार सुनको मूल्य एक सयले बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । सुनको मूल्य एक सयले बढ्दा चाँदीको मूल्य १० रुपैँयाले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोलाको ९० हजार ९ सय रुपैँयामा कारोबार भईरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोलाको ९० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार १ हजार २ सय ५ मा कारोबार भएको चाँदी शुक्रबार १ हजार १ सय ९५ मा कारोबार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);