मंगलबार सुन चाँदीको मूल्यमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मंगलबार सुन चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । मंगलबार सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोलाको ९१ हजार २ सयमा कारोबार भईरहेको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोलाको ९१ हजार ६ सयमा कारोबार भएको थियो ।

यता मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार एक हजार २ सय १० मा कारोबार भएको चाँदी मंगलबार एक हजार २ सय ५ मा कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);