बुधबार सुन चाँदीको मूल्य घट्यो, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बुधबार सुन चाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । बुधबार पनि सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोलाको ९१ हजारमा कारोबार भईरहेको छ । यसअघि मंगलबार सुनको मूल्य प्रतितोलाको ९१ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार एक हजार २ सय ५ मा कारोबार भएको चाँदी बुधबार एक हजार १ सय ९५ मा कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);