१३ सय बढ्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

१३ सय बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक हजार ३ सय रुपैँयाले बढेर ९२ हजार निर्धारण गरिएको छ ।

यस अघि मंगलबार सुन प्रतितोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय १० निर्धारण गरिएको छ ।

मंगलबार चाँदी एक हजार ३ सय रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);