बुधबार सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बुधबार सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि मंगलबार पनि सुन प्रतितोलाको ९१ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै साेमबार एक हजार २ सय ३० मा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार २ सय २० रुपैँयामा कारोबार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);