बिहीबार कति छ सुनचाँदीको मूल्य ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बिहीबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि बुधबार सुन प्रतितोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार एक हजार २ सय २० मा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार २ सय ३० रुपैँयामा कारोबार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);