सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य एक सय रुपैँया र चाँदीको ५ रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि बिहीबार सुन प्रतितोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार एक हजार २ सय १० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २ सय १५ रुपैँयामा कारोबार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);