बिहिबार सुनचाँदीको मूल्य घटेयो

काठमाडौं, १ असोज । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छापावाला सुन बिहिबार ९ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य पनि तोलामा २०० रुपैयाँले ओरालो लागेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Leave a Reply