बुधबार सुनचाँदीको मूल्य यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बुधबार सुनचाँदीको मूल्य यथावत

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य यथावत रहेको छ । आज सार्वजनिक विदाका कारण मूल्य यथावत रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनचाँदीको मूल्य मंगलबारकै मूल्य अनुसार कायम गरिएको छ ।

महासंघका अनुसार सुनको मूल्य ९३ हजार ५ सय नै कायम भएको छ । यसअघि साेमबार सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);