बुधबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बुधबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार?

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम छ।

तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।

यसैगरी बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ५० रुपैयाँ कायम छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);