बिहीबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बिहीबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । सुनको मूल्य २ सयले घट्दा चाँदीको मूल्य १० रुपैँयाले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोलाको ९० हजार ८ सय रुपैँयामा कारोबार भईरहेको छ । यसअघि बुधबार सुनको मूल्य प्रतितोलाको ९१ हजारमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार चाँदीको मूल्य बढेको छ । बुधबार एक हजार १ सय ९५ मा कारोबार भएको चाँदी बिहीबार १ हजार २ सय ५ मा कारोबार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);