सोमबार सुन चाँदीको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सोमबार सुन चाँदीको मूल्य स्थिर

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य स्थिर रही प्रतितोलाको ९१ हजार ६ सयमा कारोबार भईरहेको छ ।

यसअघि आइतबार पनि सुनको मूल्य स्थिर नै रहेको थियो भने शुक्रबार सुन प्रतितोलाको ९१ हजार ६ सयमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि सोमबार स्थिर रही एक हजार २ सय १० मा कारोबार भईरहेको छ । आइतबार भने सुनको मूल्य स्थिर रहँदा पनि चाँदीको मूल्यमा १० रुपैँया वृद्धि भई एक हजार २ सय १० मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);