सुनको मूल्य ३ सय रुपैँयाले घट्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनको मूल्य ३ सय रुपैँयाले घट्याे

काठमाडौं । आज सुनको मूल्यमा ३ सय रुपैँयाले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैँयाले बटेर ९० हजार ७ सय रुपैँया कायम गरिएको छ । मंगलबार सुन प्रतितोलाको ९१ हजारमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि ५ रुपैँयाले घटेकाे छ । मंगलबार एक हजार ३ सयमा कारोबार भईरहेको चाँदी आज एक हजार २ सय ९५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);