सुनको मूल्य २ सय रुपैँयाले घट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनको मूल्य २ सय रुपैँयाले घट्याे

today gold rate in enepal

काठमाडौं । आज सुनको मूल्यमा २ सय रुपैँयाले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले बढेर ९० हजार ५ सय रुपैँया कायम गरिएको छ । बुधबार सुन प्रतितोलाको ९० हजारमा ७ सय मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य आज स्थिर रहेकाे छ । बुधबार एक हजार २ सय ९५ मा कारोबार भईरहेको चाँदी आज पनि एक हजार २ सय ९५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);