सुनको मूल्य निरन्तर ओरालो लाग्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

सुनको मूल्य निरन्तर ओरालो लाग्दै

today gold rate in enepal

काठमाडाैं,१९ भदाै । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा एक सयले घटेको हो । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);