सुनको मूल्य लगातार ओरालो लाग्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सुनको मूल्य लगातार ओरालो लाग्दै

gold and silver

काठमाडौं, १८ भदौ । अघिल्लो दिन बुधबार घटेको सुनको भाउ बिहीबार पनि घटेको छ । यस दिन सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकेको छ ।

बुधबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा झरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);