सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

काठमाडाैं, २४ मंसिर । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार १सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९३ हजार ४सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला तोलामा ९२ हजार ९सय ५० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य पनि घटेको छ ।

मंगलबार तोलाको १२सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलाको १२सय १५ रुपैयाँमा कारोबार भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);