Mountain Television
Thu, 16 Aug 2018

पार्टी छोडेर गएकाहरुलाई पुन: घर फर्कन बाबुरामको आह्वान

काठमाडौं, ३० जेठ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएकाहरुलाई पुन: घर फर्कन आह्वान गरेका छन् ।

कार्यकर्तालाई फर्कन आह्वान गरेका हुन् । उनले कम्युनिष्ट र काँग्रेस पार्टीले प्रतिगामी सोच लिएको दावी गर्दै अव बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टी अघि बढाउने उदघोष गरे ।

संयोजक भट्टराईले आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको दावी गर्दै अरु पार्टीहरु यथास्थितिबादी रहेको तर्क गरे । संयोजक भट्टराईले मुलुकलाई समृद्ध बनाउने एजेन्डा स्थापित गराउन आफूहरु सफल भएको बताए ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...