Mountain Television
Sun, 22 Jul 2018

इलाम गोलाखर्कमा आगलागी, १५ लाख बराबरको क्षति

इलाम, २७ चैत । इलाम नगरपालिका ९ गोलाखर्कमा आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ । गोलाखर्कका यामबहादुर भण्डारीको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको हो ।

इलाम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर आगलागि भएको अनुमान गरिएको छ ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!