Mountain Television
Tue, 26 Jun 2018

प्रिमियर लिग : म्यानचेस्टर सिटीद्वारा स्टोक सिटी २–० ले पराजित

एजेन्सी , २९ फागुन । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले स्टोक सिटीमाथि २–० गोल अन्तरको जित दर्ता गरेको छ । गएराति भएको खेलमा डेभिड सिल्भाको दुई गोलमा म्यानचेस्टर सिटीले स्टोक सिटीलाई पराजित गरेको छ ।

सिल्भाले खेलको १० र ५० औं मिनेटमा गोल गरे । स्टोक सिटीमाथिको जितसँगै म्यानचेस्टर सिटीले ३० खेलबाट ८१ अंक जोडेको छ । म्यानचेस्टर सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १६ अंकले अगाडि छ ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!