Mountain Television
Tue, 19 Jun 2018

२८ बर्षीय मनोज बोहोराको घटनास्थलमै मृत्यु

काठमाडौं, २९ पुष । आज बिहान महेन्द्रनगर देखि बुटवलका लागी छुटेको लु. १ ख. ८६९४ नम्वरको बसको ठक्करवाट बेदकोट  नगरपालिका -९ ,लालपुरका २८ बर्षीय मनोज बोहोराको घटनास्थलमै मृत्यु भएको छ ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!