SambaidhanikParishad Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार
संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद् नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा सहभागी नहुने जानकारी गराएका छन् । प्रधानन्यायाधीशलाई नै […]

संवैधानिक परिषद्को बैठक : रिक्त रहेका पदाधिकारी र सदस्यहरुको पदपूर्तिको सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुका पदाधिकारी र सदस्यहरुको पदपूर्तिको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा […]

संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख सापकोटा र कांग्रेस सभापति देउवा उपस्थित नहुने

काठमाडौं ।आज संवैधानिक परिषद््को बैठक बस्दै छ । विभिन्न संवैधानिक निकायमा रिक्त पद हरुमा नियुक्तिका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने […]

प्रचण्डले भने : संवैधानिक परिषद्को बैठकमा नजानुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बोलाइएको संवैधानिक परिषद्को बैठका सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका छन् […]

संवैधानिक परिषद्को बैठक बहिष्कार गर्ने कांग्रेसको घोषणा (विज्ञप्तिसहित)

अन्य सदस्यहरुलाई समेत बैठकमा सहभागी नहुन देउवाको आग्रह, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको संवैधानिक परिषद्को […]

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक आयोगहरुमा रिक्त पदपूर्तिका लागि प्रधानमन्त्री ओलीले आइतबारका […]

संवैधानिक पदाधिकारीको सपथ, उपराष्ट्रपति र सभामुख अनुपस्थित

काठमाडौं, २१ माघ । संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति […]

अल्पमतमा परेको संवैधानिक परिषद्को विवादास्पद बैठक अचानक स्थगित

काठमाडौं २० माघ । आफै अल्पमतमा परेको संवैधानिक परिषदको बैठक अचानक स्थगित भएको छ। बैठक मंगलबार साँझ ५ बजेका लागि […]

अध्यादेशविरुद्धको रिट प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक ईजलासमा

काठमाडौं, ३ पुष । संवैधानिक परिषदको कार्यविधि संशेधनविरुद्ध सर्बोच्च अदालतमा दायर भएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको सबैधानिक ईजलासमा […]

संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं, २ पुष । बिहीबार साँझ ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष तथा […]

अध्यादेश प्रकरण नसकिँदै प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं, २ पुष । अध्यादेश प्रकरण नसेलाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संवैधानिक परिषद् र त्यो लगतै मन्त्रिपरिषद्को बैठक आह्वान […]

सरकारी अध्यादेश विरुद्धको रिट निवेदन सर्वोच्चमा

काठमाडौं, १ पुष । सरकारले मंगलबार जारी गरेको अध्यादेशविरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा दाखिता भएको छ । बुधबार अधिवक्त ओमप्रकाश […]

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

काठमाडौं, ३० मंसिर । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक (काम, कर्तव्य, र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको […]

सभामुख उपस्थित नभएपछि सं‌वैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं, ३० मंसिर । सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद्को बैठक स्थागित भएको छ । प्रधानमन्त्री […]

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आव्हान

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ । संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);