प्रचण्डले भने : संवैधानिक परिषद्को बैठकमा नजानुस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रचण्डले भने : संवैधानिक परिषद्को बैठकमा नजानुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बोलाइएको संवैधानिक परिषद्को बैठका सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका छन् ।

शनिबार प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायले प्रधानमन्त्रीले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रचण्डले लोकतान्त्रिक अभ्यास छलेर सरकारले पुःन संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छारी चरित्र प्रदर्शन गर्न लागेको उल्लेख गरेका छन् ।

प्रेस वक्तव्य हेर्नुहोस :

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);