राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

काठमाडौं, ३० मंसिर । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक (काम, कर्तव्य, र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।


संवैधानिक निकाय तथा विभिन्न आयोगहरुमा रिक्त रहेका पदहरु पूर्ति गर्न मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि मंगलबार अपरान्ह ५ बजे बोलाइएको बैठक अगाडि नै अध्यादेश मार्फत संवैधानिक परिषदे् ऐन संसोधन गरिएको हो ।

यो अध्यादेशमार्फत् संवैधानिक अंगमा नियुक्तिको बाटो खुलेपनि नेकपाको आन्तरिक राजनीतिलाई ठुलै विवाद सिर्जना गर्ने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);