GandakiPradesh Archives | Page 4 of 7 | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले भोलि विश्वासको मत लिदैं

असिम पौडेल,कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भोलि विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसका नेता […]

गण्डकी प्रदेशका मुख्यमन्त्री राहतसहित हेलिकप्टरमा मनाङ प्रस्थान

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्री लिएर मनाङ प्रस्थान गरेका छन् । मुख्यमन्त्री पोखरेल नेपाली सेनाको […]

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली विश्वासको मत लिने तयारीमा

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारीमा जुटेका छन् । गत जेठ २८ गते […]

गण्डकी प्रदेशमा ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक (पूर्णपाठसहित)

कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट ल्याएको छ […]

बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा खटिने : मुख्यमन्त्री नेपाली

पोखरा । नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै […]

गण्डकी प्रदेशमा नीति तथा कार्यक्रम पारित

कास्की । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित […]

सर्वोच्चको फैसला : गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापको पद खारेज

काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरेको छ । सोमबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र […]

‘‘गण्डकीमा पूर्वमुख्यमन्त्रीको सेवा सुविधा कानुन बनाएर व्यवस्थित बनाउन खोजिएको’’

कास्की । गण्डकी सरकारले पूर्वमुख्यमन्त्रीहरुलाई सेवा सुविधा उपलब्ध गराई आर्थिक भार बढाउन नखोजेको स्पष्ट पारेको छ । मुख्यमन्त्रीहरुलाई सेवा सविधा […]

गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

कास्की । गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको […]

ओलीको निर्देशन कै कारण राजनीतिक निष्ठा त्याग्दिँन : पृथ्वीसुब्बा गुरुङ

कास्की । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका निर्देशनकै कारण आफूले राजनीतिक निष्ठा नगुमाउने बताएका […]

नवनियुक्त मुख्यमन्त्री पोखरेल नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय : पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा उपलब्ध गराउने

कास्की । गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्रीहरुलाई प्रदेश सरकारले सेवा सुविधा उपलब्ध गराउन भएको छ । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको […]

गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता घिमिरेले दिए राजीनामा

पाेखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीबाट पदमुक्त भएसँगै घिमिरेले राजीनामा दिएका […]

गण्डकीमा पनि ओली प्रवृत्ति देखिएको डा. भट्टराईको टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति पोखरामा पनि देखिएको टिप्पणी गरेका छन् । विश्वासको मत […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङको दाबी, जसपा ठाकुर पक्ष र राजमो कृष्ण थापाको समर्थन

गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पुन दाबी पेश गरेका छन् । गुरुङले राजमोका कृष्ण थापा र […]

गण्डकीको नयाँ सरकारमा विपक्षी गठबन्धनद्वारा बहुमतसहित दाबी

कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमतको आधारमा दाबी पेश गर्न विपक्षी गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष पुगेका […]

विपक्षी गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेश गर्दै

कास्की । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले आजै बहुमतको सरकारको दाबी गर्ने तयारी गरेको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);