बगमती प्रदेश Archives | Page 350 of 369 | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार
हृदयघात भएपछि पूर्वयुवराज पारस सिसियुमा राखेर उपचार हुँदै

काठमाडौं, १५ माघ । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको एन्जियोप्लास्टी गरिएको छ । एन्जियोप्लास्टीमार्फत मुटुको भल्व खोल्न […]

स्ववियु निर्वाचनमा कांग्रेसले देखायो अनिच्छा

काठमाडौं, १५ माघ । सरकारले त्रिभुवन विश्वविद्यायल अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्ला समय […]

पाटनमा पारस पुग्दा… त्यसपछि हृदयघात

काठमाडौं, १५ माघ । पूर्वयुवराज पारस शाहको करिब एक घण्टाको पाटन बसाइ सोमबार धेरैको लागि चासोको विषय बन्यो । विश्व सम्पदा […]

महाधिवेशन गर्न पौडेलको प्रस्ताव, देउवाकाे अस्वीकार

काठमाडौं, १५ माघ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् […]

सिंहदरबारको रूप फेरिँदैः प्रधानमन्त्रीको निर्देशनअनुसार सिंहदरबारभित्र सफाइ अभियान तीव्र

काठमाडौं, १५ माघ । सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगको कार्यालय, सडक र झाडी सफाइ अभियानलाई तीव्रता दिएको छ । यो समाचार […]

अन्तरजातीय बिहे गर्ने युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो

काठमाडौं, १५ माघ । काभ्रे पाँचखाल–६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए […]

बोल्नै नसक्ने अवस्थामा पुगे डा. केसी

काठमाडौं, १५ माघ । उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन […]

कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी

काठमाडौं, १५ माघ । एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए । कर्मचारीले […]

सरकार पूर्ण असफलः कांग्रेस

काठमाडौं, १५ माघ । नेपाली कांग्रेसले केपी नेतृत्व सरकारले जनतालाई शान्तिसुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाएको छ । पार्टी […]

काठमाडौँमा एक महिनामा ११५ चोर समातिए, कवाडी संकलन गर्ने नाममा घरको रेकी

काठमाडौं, १५ माघ । प्रहरीले एक महिनाभित्र काठमाडौँ उपत्यकाबाट चोरी कार्यमा संलग्न ११५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी […]

२ सय ७२ वटा कम्पनीका रोजगारदातालाई प्रमाण पत्र वितरण

काठमाडौं, १४ माघ । सरकारले ‘सामाजिक सुरक्षा कार्यक्रम’मा सूचिकृत भएका २ सय ७२ वटा कम्पनीका रोजगारदातालाई प्रमाण पत्र वितरण गरेको छ […]

द्धन्द्धपीडित सुरक्षाकर्मीका परिवारद्वारा लालटिन बालेर प्रर्दशन

फूलमाया आले काठमाडौं, १४ माघ । विभिन्न २१ बुद्धे माग राखेर विगत २० दिनदेखि अनिश्चितकालिन रुपमा धर्ना तथा प्रदर्शन गरिरहेका […]

चिकित्सा शिक्षा विधेयक सच्याएर पुनः ल्याउन काँग्रेसको ७२ घण्टे अल्टिमेटम

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभामा टेवल गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याएर पुनः ल्याउन सरकारलाई […]

डा. केसीको जीवन रक्षाको माग गर्दे चिकित्सकसंघद्वारा रिले अनशन

काठमाडौं, १४ माघ । आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन […]

राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा बिधेयक स्वीकृत

काठमाडौं, १४ माघ । कांग्रेस सांसदहरुको विरोधका बीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतका आधारमा […]

फोरजी सेवा विस्तारमा नेपाल टेलिकमको चलखेल हुनसक्छ : सांसद

अप्सरा गौतम काठमाडौं, १४ माघ । फोरजी सेवा विस्तार गर्न भन्दै नेपाल टेलिकमले अघि बढाएको टेन्डर प्रक्रियामा आर्थिक चलखेल भएको हुनसक्ने […]