बोल्नै नसक्ने अवस्थामा पुगे डा. केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बोल्नै नसक्ने अवस्थामा पुगे डा. केसी

dr govinda kc

काठमाडौं, १५ माघ । उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन । आगन्तुकहरु हेरेरै फर्किन्छन् ।

२० दिनदेखि अनशनतर डा. गोविन्द केसीको मुटुको समस्या बढ्दै गएको छ । उनको दुई पटक एन्जियोग्राम गरिसककिएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । बोलीसमेत निस्किदैन् । मुस्किलले साउती गर्छन् । परेता पाट्टिएका छन् । तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन् ।

नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन् । उनको इसारा र मनस्थिती बुझेर काम गर्नु पर्ने अवस्था छ । केसीका अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञा डा. प्रमेश श्रेष्ठले जानकारी दिए । याे समाचार अन्नपूर्णमा  छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);