स्ववियु निर्वाचनमा कांग्रेसले देखायो अनिच्छा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

स्ववियु निर्वाचनमा कांग्रेसले देखायो अनिच्छा

TU-Central-Office-Building

काठमाडौं, १५ माघ । सरकारले त्रिभुवन विश्वविद्यायल अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्ला समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो ।

त्रिविको क्यालेण्डरअनुसार फागुन १४ मा नै स्ववियु निर्वाचन गराउने पक्षमा सरकार छ । आइतबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचनका लागि सरकारले राजनीतिक माहोल बनाउनु पर्नेमा जो दिए । यो समाचार आजको अन्नपूर्णबाट लिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);