स्ववियु निर्वाचन चैत ५ मा गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

स्ववियु निर्वाचन चैत ५ मा गर्ने निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ ।

विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको हो ।

लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा त्रिवि आलोचित हुँदै आएको थियो ।

Leave a Reply