१३ वर्षपछि स्ववियु निर्वाचन आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१३ वर्षपछि स्ववियु निर्वाचन आज हुँदै

काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ । करिब १४ वर्षपछि आज त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।

स्ववियु निर्वाचन ०६५ सालदेखि यता नियमित हुन सकेको छैन । ०५४ मा भएको स्थानीय तहको निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि ०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);